Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा बिश्वबिद्धालयमा शैक्षिक बर्ष २०७८ को BE मा भर्ना सम्बन्धि सूचना।

पोखरा बिश्वबिद्धालयमा शैक्षिक बर्ष २०७८ को BE मा भर्ना सम्बन्धि सूचना।

  • 777
    SHARES

  • पोखरा बिश्वबिद्धालयमा शैक्षिक बर्ष २०७८ को BE मा भर्ना सम्बन्धि सूचना।

    ६ बैशाख / काठमाडौ - पोखरा बिश्वबिद्धालय स्कुल अफ इन्जिनियरिङको शैक्षिक बर्ष २०७८ को BE Electrical & Electronic इन्जिनियरिङमा भर्ना खुलेको छ। बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि संकाय केही सिट खानु हुन गएकोमा उक्त कार्यक्रम भर्नाका सूचना प्रकाशित गरेको हो।

    भर्नाकालागि २०७८ पुस २० गते भएको प्रवेश परिक्षामा समावेश भइ २०७८ माघ ३ गते प्रकाशित योग्यताक्रम अनुसार मिति २०७९ बैशाख ९ गते सम्म भर्ना गर्न अनुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20220419-225409_Facebook.jpg

    images
    मंगलवार, बैशाख ६ २०७९११:१५:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार