Oct 06 2026 | २०८३, आश्विन २० गते

भक्तपुर नगरपालिकाले सातामा दुइ दिन विदा नदिने । (सुचना सहित)

भक्तपुर नगरपालिकाले सातामा दुइ दिन विदा नदिने । (सुचना सहित)

  • 1.6K
    SHARES

  • भक्तपुर नगरपालिकाले सातामा दुइ दिन विदा नदिने । (सुचना सहित)

    जेठ, १- भक्तपुर - भक्तपुर नगरपालिकाको नगर शिक्षा शाखाले आइतबार सार्वजनिक बिदा नदिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन जारी गरेको छ ।

    नगर शिक्षा शाखाले आज एक सूचना मार्फत नगर भित्रका सबै विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपललाई सम्बोधन गर्दै नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अर्को सूचना नभए आइतवार बिदा नदिने निर्णय गरेको हो।

    यसअघि ‘नेपाल सरकार गृह मन्त्रालयको सूचनाअनुसार आजदेखिलागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।

    FB_IMG_1652600757116.jpg

    images
    आइतवार, जेठ १ २०७९०१:३४:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार