Oct 06 2026 | २०८३, आश्विन २० गते

सरकारद्वारा सार्वजनिक सवारीको भाडा वृद्धि । (मुल्य सूचीसहित)

सरकारद्वारा सार्वजनिक सवारीको भाडा वृद्धि । (मुल्य सूचीसहित)

  • 1.3K
    SHARES

  • सरकारद्वारा सार्वजनिक सवारीको भाडा वृद्धि । (मुल्य सूचीसहित)

    जेठ, ३/ काठमाडौ - नेपाल सरकारले सार्वजनिक सवारीको भडा वृद्धि गरेको छ। नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

    नेपाल सरकार, यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन गरिएको जनाएको छ।  भिभागका अनुसार अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। त्यसैगरी पहाडी रुटमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो। 

    इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। यो संगै हरेक सामान हरुमा मुल्यवृद्धि समेत हुने देखिएको छ।

    समायोजन भएको भाडा भोलिदेखि लागू हुने विभागले बताएको छ। 

    यस्तो छ भाडा मुल्यसुची ।

     

    https://drive.google.com/file/d/10-05SqoQbCvGN44sSN0zpslSiiIFAIOy/viewScreenshot_20220517-185309_Facebook.jpgScreenshot_20220517-185309_Facebook.jpgScreenshot_20220517-190548_Facebook.jpgScreenshot_20220517-190604_Facebook.jpgScreenshot_20220517-190618_Facebook.jpgScreenshot_20220517-190632_Facebook.jpgScreenshot_20220517-190647_Facebook.jpgScreenshot_20220517-190700_Facebook.jpgScreenshot_20220517-190714_Facebook.jpgScreenshot_20220517-190728_Facebook.jpgScreenshot_20220517-190742_Facebook.jpgScreenshot_20220517-190757_Facebook.jpgScreenshot_20220517-190812_Facebook.jpgScreenshot_20220517-190825_Facebook.jpgScreenshot_20220517-190840_Facebook.jpgScreenshot_20220517-190853_Facebook.jpg

    images
    मंगलवार, जेठ ३ २०७९०७:१५:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार