Oct 07 2026 | २०८३, आश्विन २१ गते

बिएस्सी एग्रीकल्चर छात्रवृत्तिको योग्यताक्रम सूची प्रकाशित (सुची सहित)

बिएस्सी एग्रीकल्चर छात्रवृत्तिको योग्यताक्रम सूची प्रकाशित (सुची सहित)

  • 756
    SHARES

  • बिएस्सी एग्रीकल्चर  छात्रवृत्तिको योग्यताक्रम सूची प्रकाशित (सुची सहित)

    असार, ९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर (B.Sc. Ag) विषयको नि:शुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता क्रम (Marit List) प्रकाशित गरेको छ ।

    त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, वैतडी क्याम्पस अफ लाइभ साइन्स पूलबारी दाङ र पृथु टेक्निकल कलेज लमहीमा शैक्षिक बर्ष २०७८ /०७९ को लागी बिएस्सी एग्रिकल्चर विषयको नि:शुल्क छात्रवृत्तिको योग्यता क्रम प्रकाशित गरेको हो ।

    मन्त्रालयले प्रकाशित योग्यताक्रमको आधारमा निर्धारित सिटममा मनोनयन प्रक्रिया अघि बढाउने कुरा जानकारी दिदै उक्त सुची उपर कुनै तथ्यगत दाबिबिरेध भए असार १० सम्म कार्यलय समय भित्र प्रमाण सहित छात्रवृत्ति शाखा केशरमहल निवेदन दिन सकिने जनाएको छ।

    हेर्नुहोस योग्यताक्रम सूची :

    Screenshot_20220623-063748_Samsung Notes.jpgScreenshot_20220623-063816_Samsung Notes.jpg

    images
    बिहिवार, आषाढ ९ २०७९०७:०२:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार