Oct 07 2026 | २०८३, आश्विन २१ गते

राष्ट्रिय प्याब्सन र नेपाल प्रहरी श्रीमती संघ बिच छात्रवृत्ति सम्बन्धी सम्झौता।

राष्ट्रिय प्याब्सन र नेपाल प्रहरी श्रीमती संघ बिच छात्रवृत्ति सम्बन्धी सम्झौता।

  • 502
    SHARES

  • राष्ट्रिय प्याब्सन र नेपाल प्रहरी श्रीमती संघ बिच छात्रवृत्ति सम्बन्धी सम्झौता।

    असार, १९ काठमाडौ । नेपाल प्रहरी श्रीमती सङ्घ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) बीच प्रहरीका छोराछोरीहरुलाई छात्रवृत्ति दिने सम्बन्धी सम्झौता भएको छ । सेवाका क्रममा निधन भएका र आर्थिक अवस्था कमजोर भएका तल्लो तहका प्रहरीका सन्तानलाई निजी स्कुलले छात्रवृत्ति दिने सम्झौता भएको हो।Screenshot_20220703-161334_Facebook.jpg

    राष्ट्रिय प्याब्सनका सह-अध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुसुमलता सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    त्यस अनुसार अवदेखी अमर भएका प्रहरी र आर्थिक रुपम विपन्न प्रहरीका छोराछोरीलाई राष्ट्रिय प्याब्सन आवद्ध स्कुलले कम्तीमा एउटा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने छ ।

     

    images
    आइतवार, आषाढ १९ २०७९०३:५७:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार