Oct 07 2026 | २०८३, आश्विन २१ गते

'एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका' लागि प्रस्ताव पेस गर्न आह्वान।

'एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका' लागि प्रस्ताव पेस गर्न आह्वान।

  • 632
    SHARES

  • 'एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका' लागि प्रस्ताव पेस गर्न आह्वान।

    साउन, १८ काठमाडौ । राष्ट्रिय युवा परिषदने नेपालले एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ। परिषद्को सबै सामुदायिक माध्यमिक विद्यालयहरूलाई पत्र पठाउदै यस्तो आह्वान गरेको हो।

    आर्थिक बर्ष २०७९/८० मा राष्ट्रिय युवा परिषदको स्वीकृत बार्षिक कार्यक्रम अनुसार 'एक शिक्षण संस्था एक उद्यम कार्यक्रम' संचालन गर्न इच्छुक सामुदायिक माध्यमिक बिद्यालयले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यन्वयन (पहिलो संसोधन) कार्यढाँचा २०७९ बमोजिम निवेदन पेश गर्न अनुरोध गरेको छ।

    निवेदन पेश गर्न सुचना जारी भएको ३० दिन भित्र व्यावसायिक परियोजना सहित कागाजातहरु संलग्न गरि निवेदन ओएश गर्नुपर्ने छ। बिस्तृत जानकारिका लागि परिषदको वेबसाईट www.nyc.gov.np मा हेर्न सकिने छ। साथै फोन नम्बर ९८६१९९९३०१ मा कार्यलय समयमा सम्पर्क गर्न सकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1659501510473.jpg

    images
    बुधवार, श्रावण १८ २०७९०१:२२:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार