Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिकालागि लोक सेवाद्वारा संचालन गरिने परिक्षा तालिका सार्वजनिक । (तालिकासहित)

सिटिइभिटिकालागि लोक सेवाद्वारा संचालन गरिने परिक्षा तालिका सार्वजनिक । (तालिकासहित)

  • 888
    SHARES

  • सिटिइभिटिकालागि लोक सेवाद्वारा संचालन गरिने परिक्षा तालिका सार्वजनिक । (तालिकासहित)

    काठमाडौं/२४ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आन्तरिक तथा खुल्ला परिक्षाको परिक्षा तालिका सार्वजनिक गरेको छ। सिटिइभिटिको पदपूर्ति समितिले लोक सेवा आयोगबाट सञ्चालन गर्ने आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    परिषदले २०७६ माघ २४ गते गोरखनपत्रमा विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित सूचना नं. ०२/०७६-०७७ को अनुसार दरखास्त दिएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ।

    परिषद्लाई यसअघि सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश भएकोमा फेरी २०७९ जेठ १६ मा आदेश बमोजिम उक्त मुद्दा फिर्ता लिइसकेको हुँदा लोक सेवा आयोगबाट परीक्षा सञ्चालन गर्न सहमति भएको जनाएको छ ।

    यस्तो छ तालिका ।

    Screenshot_20220809-062829_Facebook.jpgScreenshot_20220809-062908_Facebook.jpg

    images
    मंगलवार, श्रावण २४ २०७९०७:१७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार