Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटिले बिशेष मौका परीक्षा संचालन गर्ने (तालिका सहित)

सिटिइभिटिले बिशेष मौका परीक्षा संचालन गर्ने (तालिका सहित)

  • 831
    SHARES

  • सिटिइभिटिले बिशेष मौका परीक्षा संचालन गर्ने (तालिका सहित)

    साउन, २४ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) ले प्री-डिप्लोमा (साबिक प्राबिधिक एस.एल.सि.) तहको विभिन्न कार्यक्रमहरुको बिशेष मौका परिक्षा संचालन गर्ने भएको छ।

    सिटिइभिटि परिक्षा नियन्त्रण कार्यलयद्वारा मिति २०७०/२/१३ गतेको गोरखापत्रको सूचना अनुरुप प्री-डिप्लोमा (साबिक प्राबिधिक एस.एल.सि.) तहको विभिन्न कार्यक्रम हरुको परीक्षा तालिका सार्वजनिक गरेको छ।

    साबिक प्राबिधिक एस.एल.सि. तहको विभिन्न कार्यक्रमहरु संचलन गर्ने निजि, आंगिक, साझेदार, तथा सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा संचालन गरेका शिक्षालयहरु बाट शैक्षिकसत्र २०६५/६६ देखि २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भइ पाठ्यक्रमले निर्धारण गरेकि अवधिभित्र प्रशिक्षण पूरा गरि हाल सम्म अनुत्तीर्ण विद्यार्थी हरुलाइ बिशेष मौका दिएको जनाइएको छ।

    बिशेष मौका परीक्षा २०७९ भदौ ३० देखि असोज ७ सम्म बिहान ७:०० बजे देखि पहिलो सिफ्टमा र दिउँसो २:०० बजे देखि दोश्रो सिफ्टमा संचालन हुने जनाइएको छ। परीक्षा तालिका www.ctevtexam.org.np मा गएर हेर्न सकिने छ।

    Screenshot_20220809-063106_Facebook.jpg

    images
    मंगलवार, श्रावण २४ २०७९०८:०९:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार