Oct 07 2026 | २०८३, आश्विन २१ गते

बिद्यालयमा भाइरल ज्वरो बढेपछि ४ दिन बन्द ।

बिद्यालयमा भाइरल ज्वरो बढेपछि ४ दिन बन्द ।

  • 484
    SHARES

  • बिद्यालयमा भाइरल ज्वरो बढेपछि ४ दिन बन्द ।

    साउन, ३० काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा भाइरल ज्वरो बढेपछि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि यस्तो निर्णय गरेको हो ।

    पालिकाले एक सूचना जारी गर्दै साउन ३० देखि भदौ २ गतेसम्म पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको जानकारी दिएको छ। पालिकाले जारि गरेको सुचनामा गाउँपालिकाभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा भाइरल ज्वरोका कारण नियमित पठनपाठन गर्न असहज भएको उल्लेख गरएिको छ ।

    त्यसैगरी पालिकाले जारी गरेको सुचनामा भदौ ५ देखि ९ गतेसम्म ५ वर्ष पूरा भई १२ ननाघेका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उक्त खोपबाट भाइरल ज्वरोका कारण बिरामी भएका विद्यार्थीहरु बञ्चित हुने भन्दै गाउँपालिकाले साउन ३० देखि भदौ २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने सूचित गरेको छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20220815-172524_Facebook.jpg

    images
    सोमवार, श्रावण ३० २०७९०५:४७:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार