Jul 28 2026 | २०८३, श्रावण १२ गते

कासमूको आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना (नतिजा सहित)

कासमूको आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना (नतिजा सहित)

  • 2.9K
    SHARES

  • कासमूको आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना  (नतिजा सहित)

    भदौ, १ काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना प्रकासित गरेको छ।

    शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको विभिन्न मितिको निर्णय अनुसार बढुवाकोलागि निवेदन पर्न आएका उमेदवारहरु मध्य आयोगको नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने लाई बढुवा सिफारिस गरेको जनाएको छ।

    नतिआ चित्त नबुझेमा सुचना प्रकाशित भएको ३५ दिन भित्र शिक्षा बिकास निर्देशनालय सुर्खेतमा निवेदन बुझाउन सकिने जनाएको छ।

    FB_IMG_1660699751698.jpgFB_IMG_1660699754134.jpgFB_IMG_1660699756238.jpgFB_IMG_1660699758255.jpgFB_IMG_1660699760221.jpgFB_IMG_1660699762198.jpgFB_IMG_1660699764202.jpgFB_IMG_1660699766228.jpg

    images
    बुधवार, भाद्र १ २०७९०७:२९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार