बिहिवार, भाद्र २ २०७९
साउन, २ काठमाडौ । द सनसाईन स्कुल/ कलेजद्वारा शैक्षिक बर्ष २०७८ ब्याचका एसइई उत्तीर्ण विद्यार्थीहरुलाइ दिक्षित गरेक छ। काठमाडौ महानगरको स्वयम्भू (बिजेश्वरी) स्थित रहेको उक्त स्कुल/कलेजले भब्य कार्यक्रमका विद्यार्थीहरुलाइ दिक्षित गरेको हो।
कक्षा १० का विद्यार्थीको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यालयले समन्वयकारि भूमिका निभाएको थियो। कार्यक्रममा विद्यार्थीले विभिन्न सास्कृतिक झाकि, नृत्य, गित लगायतका प्रश्तुतिहरु पस्कियका थिय। दिक्षित विद्यार्थीले स्कुलमा पढिरहेका स-साना भाईवहिनिले पनि विद्यालयको साख जोगाईराख्ने उद्देश्यकासाथ काम गर्नुपर्ने वताए।
त्यसैगरि विद्यालयका प्राचार्य श्रि बाबुराम गौतमले विद्यार्थीहरुकोको उज्वल भविष्यको लागि अहोरात्र आफु मैनबत्ति जस्तै जलेर अरुलाई प्रकाश छरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले विद्यार्थीहरुको आगामी भविष्यको सफलताको शुभकामना दिदै कठिन मिहेनत गरेर मात्रै जीवन सफल हुने बताउनु भयो। त्यसैगरि शिक्षकहरुलाई धन्यवाद दिदै दिक्षित विद्यार्थीले घर, परिवार र समाजको लागि सक्षम र जिम्मेवार नागरिकको भूमिकामा कामगर्नुपर्ने कुरा वताउनु भयो।
प्राचार्य गौतमले बिद्यालयबाट दिक्षित विद्यार्थीहरुले आफ्नो उदेश्य, अभिभावकको सपना र गुरुहरुको प्रतिस्ठालाइ ध्यानमा राखि आगामि दिनमा सलफता हासिल गर्दै जानुपर्ने कुरा वताउनु भयो। बिद्यालयले २०७८ सालमा SEE दिई उच्चतम नतिजा प्राप्त गर्ने २८ जना विद्यार्थिलाई दिक्षित गरेको थियो ।

