बुधवार, मंसिर २१ २०७९
मंसिर, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायको पुन प्रवेश परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गरेको छ।
बिश्वबिद्धालय ब्यबस्थापन संकाय सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह BBA/BBM/ BHM/ BTTM/ BIM/ BMS/ BPA/ BBA-F तर्फ २०७९/८० को भर्नाका लागि मिति २०७९ मंसिर २४ गते दिउँसो१:००बजे देखि संचालन हुने प्रवेश परिक्षाको परिक्षाकेन्द्र निम्न अनुसार निर्धारण गरिएको छ।




