Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको सिट संख्या निर्धारण ( कलेज/अस्पतालको नामसहित)

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको सिट संख्या निर्धारण ( कलेज/अस्पतालको नामसहित)

  • 655
    SHARES

  • चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको सिट संख्या निर्धारण ( कलेज/अस्पतालको नामसहित)

    फागुन, २४ काठमाडौ । चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको (एमबिबिएस) कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले कलेज र शिक्षण अस्पतालका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो ।

    आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल-कलेजको एमबिबिएसका लागि एक हजार आठ सय ९५ कोटा निर्धारण गरेको छ।

     कलेज तथा शिक्षण अस्पतालको नाम र सिट हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।https://drive.google.com/file/d/1mWv1pYW_ooACu_xMQ5duxvPeLY8BTP0Z/view?usp=drivesdk

    images
    बुधवार, फाल्गुण २४ २०७९०१:२१:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार