Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यावारिधी तहमा भर्नाका लागि आवेदन खुल्यो।

बिद्यावारिधी तहमा भर्नाका लागि आवेदन खुल्यो।

  • 778
    SHARES

  • बिद्यावारिधी तहमा भर्नाका लागि आवेदन खुल्यो।

    ५ जेठ, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकायमा बिद्यावारिधी तह (पिएच.डि.) मा भर्नाका लागी आवेदन खुलेको छ।

    त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय वा मान्यता प्राप्त अन्य बिश्वबिद्धालयहरु बाट शिक्षाशात्र संग सम्बन्धित बिषयमा एम.फिल. तह उत्तीर्ण गरेका वा स्नातकोत्तर तह उत्तीर्ण गरि शिक्षाशास्त्र संकाय / स्कुलले संचालन गरेको सञ्चालन गरेको एम.फिल. / पिएच. डि. तहको २४ क्रेडिट आवरको पाठ्याङ्स पूरा गरेका विद्यार्थीहरुको लागि आवेदन फारम खुलेको सुचनामा उल्लेख गरिएको छ।

    शिक्षाशात्र संकाय डिनको कार्यलयले विद्यार्थीहरुला लागि शैक्षिकसत्र २०७९/८० आठौं ब्याचको बिद्यावारिधी तहमा भर्ना आवेदन फारम खुलेको जनाइएको छ।

    भर्ना आवेदन फारम भर्ने समय २०८० जेठ ५ गते देखि असार ५ गते सम्म तोकिएको छ।

    FB_IMG_1684459161323.jpg

    images
    शुक्रवार, जेठ ५ २०८००७:४३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार