Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा (M.U.) अनलाइनबाटै भर्नाहुन सकिने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा (M.U.) अनलाइनबाटै भर्नाहुन सकिने

  • 2.5K
    SHARES

  •  

    सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरुमा भर्ना खुलेसंगै आगामी शैक्षिक कार्यक्रममा भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन फारम अनलाइन मार्फत विद्यार्थी आफैले घरबाटै भर्न सकिने व्यवस्था गरिएको छ ।

    विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा सञ्चालित विभिन्न कार्यक्रमका लागि प्रवेश परीक्षा आवेदन खुला गरेको  जानकारी दिदै भर्ना सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेकोहो |

    अनलाइन आवेदन फारम कसरी भर्ने र फारम भर्दा के-के कुरामा ध्यान दिने र प्रवेश पत्र कसरी प्राप्त गर्ने लगायत आवश्यक जानकारीका लागि यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ ।

    यसका लागि www.entrance.mu.edu.np  मा फारम भर्न सकिनेछ ।

     

    images
    सोमवार, माघ २६ २०७७०७:०९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार