Jul 27 2026 | २०८३, श्रावण ११ गते

मावि अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक : ४९.५५% मात्रै पास । (नतिजा सहित)

मावि अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक : ४९.५५% मात्रै पास । (नतिजा सहित)

  • 1.1K
    SHARES

  • मावि अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक : ४९.५५% मात्रै पास । (नतिजा सहित)

    असोज, १८ काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ ।आयोगबाट २०८० भदौ २३ गते सञ्चालन भएको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४९.५५ प्रतिशत परिक्षार्थी मात्रै पास भएका छन।

    Screenshot_20231005-224603_Facebook.jpg

    सातै प्रदेशबाट कुल ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका मध्यबाट २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । यसअमुरार आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् । 

    नतिजा हेर्न तलको लिङ्कमा Click गर्नुस्।

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को कोशी प्रदेशको नतिजा:  https://bit.ly/koshimabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को मधेश प्रदेशको नतिजा : https://bit.ly/madeshmabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को बागमती प्रदेशको नतिजा : https://bit.ly/bagmatimabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को गण्डकी प्रदेशको नतिजा : https://bit.ly/gandakimabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को लुम्बिनी प्रदेशको नतिजा : https://bit.ly/lumbinimabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को कर्णाली प्रदेशको नतिजा : https://bit.ly/karnalimabi

    माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को सुदूरपश्चिम प्रदेशको नतिजा : https://bit.ly/supamabi

     

    images
    बिहिवार, आश्विन १८ २०८०१०:५८:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार