Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जद्वारा २८ जना उप-प्राध्यापक माग

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जद्वारा २८ जना उप-प्राध्यापक माग

  • 604
    SHARES

  • चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जद्वारा २८ जना उप-प्राध्यापक माग

    मंसिर, २६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले उप-प्राध्यापक पदका लागि आवेदन माग गरेको छ ।

    संस्थानले विभिन्न विषयका २८ जना उप-प्राध्यापक बढीमा १ वर्ष करार अवधिमा नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो ।

     योग्य नेपाली नागरिकले सुचना जारी भएको २८ दिन भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20231212-062254_Facebook.jpgयस्तो छ सूचना ।

     

    images
    मंगलवार, मंसिर २६ २०८००६:३४:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार