Oct 02 2026 | २०८३, आश्विन १६ गते

पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग।

पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग।

  • 774
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग।

    पुस, ४ गते काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग गरेकोछ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तहका शैक्षिक कार्यक्रममा भर्ना भई उत्तीर्ण भएका र २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका विद्यार्थीहरूलाई दिक्षन्त समारोहमा सहभागी हुनका लागि आवेदन माग गरेको हो ।

    विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालय विराटनगरमा सम्बन्धित क्याम्पसको प्रतिनिधि मार्फत वा विद्यार्थी स्वयम् उपस्थित भई मिति यही पुस २२ गतेसम्ममा कार्यालय समयभित्र दर्ता हुने गरी रीत पुयाई आवेदन फारम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20231220-080256_Facebook.jpg

    images
    बुधवार, पौष ४ २०८००८:१३:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार