शनिवार, फाल्गुण १ २०७७
त्रिभुवन बिश्वबिद्धालय द्वारा स्नातक दोश्रो बर्षको Online परीक्षा आबेदन फारमको समयावधि थप गरिएको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा एक सुचना जारी गर्दै आवेदन फारम को समयावधि बढाइएको जनाएको छ।
हेर्नुस सूचना सहित ! 