Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत एम.फिलमा भर्ना खुल्यो

त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत एम.फिलमा भर्ना खुल्यो

  • 1.1K
    SHARES

  • त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत एम.फिलमा भर्ना खुल्यो

    माघ, २३ काठमाडौ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय अन्तर्गत दर्शनाचार्य (एम.फिल)मा भर्नाका लागि सूचना जारी गरेको छ।

    विश्वविद्यालय, शिक्षा शास्त्र संकाय, ग्राजुएट स्कूल अफ एजुकेसनबाट सञ्चालन हुने दर्शनाचार्य एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत दर्शनाचार्य (एम. फिल) कार्यक्रममा शैक्षिक वर्ष २०८०/२०८१ मा भर्नाका लागि सूचना जारी गरेको हो।

    बिश्वबिद्धालयले जारी गरेको सूचना अनुरुप भर्ना कार्यक्रम २०८० फागुन ०१ गतेदेखि २०८० चैत ०५ गतेसम्म हुने जानाएको छ । यसको विस्तृत जानकारी ग्राजुएट स्कूलको वेबसाइट www.gsetu.edu.np मा हृेर्न सकिने सूचनामा उल्लेख छ।

    FB_IMG_1707180742341.jpg

    images
    मंगलवार, माघ २३ २०८००८:१२:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार