बिहिवार, फाल्गुण ६ २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर समूह भौतिक शास्त्र बिषयको परीक्षा तालिका संशोधन गरिएको सूचना प्रकाशन गरेको छ ।
भौतिक शास्त्र विषय M.Sc प्रथम वर्ष शत्र २०७६ समूहको नियमित तथा सोहि सत्रको सो भन्दा अगाडिको समूहको फागुन ३ गते प्रकाशित गरिएको परीक्षा तालिका प्राबिधिक कारणबस चैत ३० गते देखि संचालन गरिने बताइएको छ ।
हेर्नुस परिवर्तित तालिका 