Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको शुल्क निर्धारण (शुल्क सहित)

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको शुल्क निर्धारण (शुल्क सहित)

  • 685
    SHARES

  • चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको  शुल्क निर्धारण (शुल्क सहित)

    असार, ११ गते काठमाडौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातक तह र सो भन्दा माथिका शैक्षिक कार्यक्रमका शागि शिक्षण शुल्क निर्धारण गरेको छ।

    आयोगको विभिन्न मितिमा बसेको बैठकबाट निर्णय भई शुल्क निर्धारण तथा समायोजन गरिएको जनाइएको छ।

    आयोगले MBBS को लागि उपत्यकाभित्र ४१,६८,०९० र उपत्यका बाहिर ४५.९५,७२० तोकिएको छ। त्यस्तै BDS को लागि २०,९२,२९० B.Sc. Nursing को १०,३६,००० शुल्क तोकिएको छ।

    FB_IMG_1719327268040.jpgFB_IMG_1719327269946.jpgFB_IMG_1719327271311.jpgFB_IMG_1719327273045.jpg

    images
    मंगलवार, आषाढ ११ २०८१०९:१३:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार