Jul 27 2026 | २०८३, श्रावण ११ गते

शूदुरपश्चिम बिश्वबिद्धालय

शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

  • 474
    SHARES

  • शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

    सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा मानविकी तथा समाजशास्त्र संकाय  स्नातक तहमा सेमेष्टार प्रणाली अनुरुप पाँच बर्षे विए.एल.एल.वि. (BALLB) कानून विषयको पठनपाठन हुने भएको हो।

    क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ। कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएसंगै विद्यार्थी ले पाँचबर्षे बिएएलएलबी पढाइ हुने भएको छ।

    images
    सोमवार, फाल्गुण १० २०७७१०:३९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार