Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदुरपश्चिम विश्वविद्यालयले दियो नयाँ ३२ शैक्षिक संस्थालाई सम्बन्धन

सुदुरपश्चिम विश्वविद्यालयले दियो नयाँ ३२ शैक्षिक संस्थालाई सम्बन्धन

  • 1.2K
    SHARES

  • सुदुरपश्चिम विश्वविद्यालयले दियो नयाँ ३२ शैक्षिक संस्थालाई सम्बन्धन

    साउन, २३ गते महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले ३२ नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिएको छ । गत वर्ष भदौमा दुई सय बढी क्याम्पसले सम्बन्धनका लागि आवेदन दर्ता गराएका तर विश्वविद्यालयले ३२ क्याम्पसलाई मात्रै सम्बन्धन दिएको हो ।

    विश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले आवेदन दिएकामध्ये मापदण्ड पूरा गरेका ३२ क्याम्पसलाई पढाउनका लागि अनुमति दिइएको जानकारी दिए ।

    यी हुन सम्बन्धन पपाउने शैक्षिक संस्था ।

    १: वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रा.लि.विरेन्द्रनगर १०,

    २: खजुरा सुर्खेत, सिद्धपाइला टेक्निकल कलेज प्रा.लि.विरेन्द्रनगर ०६,

    ३: सुर्खेत,भेरी कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट प्रा.लि.नेपालगञ्ज १७,

    ४: बाँके,सगुन कलेज अफ मेनेजमेन्ट प्रा.लि.नेपालगञ्ज १४,

    ५: बाँके,टेक्निकल रिसर्च फर ट्रेनिङ इन्सिच्युट प्रा.लि. नेपालगञ्ज बाँके

    ६: बेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर ०५

    ७: गेरूवा बहुमुखी क्याम्पस गेरूवा ०२,

    ८: बर्दिया,श्री ज्ञान ज्योति मेनेजमेन्ट कलेज प्रा.लि.तुलसीपुर ०६, दाङ,

    ९: वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट प्रा.लि. गैडाकोट ०१,

    १०: नवलपरासी,फोब्स कलेज प्रा.ल. भरतपुर, चितवन

    ११: गण्डकी एकेडेमी फाउण्डेशन प्रा.लि.पोखरा ०१, कास्की छन ।

    १२: गण्डकी कलेज अफ साइन्स, मेनेजमेण्ट एण्ड टेक्नोलोजी पोखरा, कास्की,

    १३: एशियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ट स्कुल अफ इन्जिनियरिङ प्रा.लि. सातदोबाटो १५,

    १४: ललितपुर,आर्केन कलेज ललितपुर २०, कुमारीपाटी,

    १५: दयानन्द कलेज, जाउलाखेल, लिलतपुर,

    १६: काठमाण्डौ वर्ल्ड स्कुल अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट सुर्यविनायक, भक्तपुर,

    १७: शिक्षालय कलेज शिवनगर, लोकन्थली, भक्तपुर,

    १८: रिलायवल कलेज मिनभवन, काडमाण्डौ,

    १९: आदिम कलेज प्रा.लि. काठमाण्डौ ०७, चावहिल,

    २०: हिमालय कलेज प्रा.लि.काठमाण्डौ ३५,

    २१: कोटेश्वर, काठमाण्डौ, महर्षि कलेज नयाँबानेश्वर, काठमाण्डौ,

    २२: एपेक्स मेनेजमेन्ट कलेज विरगञ्ज, पर्सा ,

    २३: विरगञ्ज डेसिमल पब्लिक कलेज विरगञ्ज, पर्सा,

    २४: मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी जनकपुरधाम, धनुषा,

    २५: इन्सिटच्युट अफ विजनश मेनेजमेन्ट कलेज लाहान, सिराहा,

    २६: प्रणिता कलेज अफ मेनेजमेन्ट कलेज मर्चैया, सिराहा,

    २७: बर्दिवास नवक्षितिज कलेज बर्दिजास, महोत्तरी,

    २८: क्याम्ब्रिज विजनेश स्कुल विरेन्द्रनगर, सुर्खेत,

    २९: कि स्टोन मेनेजमेन्ट कलेज प्रा.लि.कोहलपुर, बाँके,

    ३०: ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर, चितवन

    ३१: ड्रिम्स कलेज भरतपुर, चितवन

    ३२: राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर ०९, कपिलबस्तु

    images
    बुधवार, श्रावण २३ २०८१०७:२६:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार