Jul 27 2026 | २०८३, श्रावण ११ गते

आईओई प्रथम सेमेस्टरमा एडभान्स इन्जिनियरिङका मनुशरणले ल्याए ४ जिपिए

आईओई प्रथम सेमेस्टरमा एडभान्स इन्जिनियरिङका मनुशरणले ल्याए ४ जिपिए

  • 846
    SHARES

  • आईओई प्रथम सेमेस्टरमा एडभान्स इन्जिनियरिङका मनुशरणले ल्याए ४ जिपिए

    असोज, १७ गते काठमाडौ । एड्भान्स कलेज अफ इन्जिनियरिङका विद्यार्थी मानुशरण कुमारले ४ जीपीए ल्याएका छन। त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को कम्प्युटर इन्जिनियरिङ (बीसीटी) प्रथम सेमेस्टरको हालै सार्वजनिक भएको नतिजा तर्फ एड्भान्सका मानुशरण कुमारले ४ जीपीए ल्याएर प्रथम भएका हुन् ।

    कलेजका अनुसार यसरी नतिजामा उत्कृष्ट श्रेणीमा उत्तीर्ण हुनेमा ३.९९ जीपीएसहित बीसीटीमै सक्षम भुजेल, ३.९१ जीपीएसहित बीईआईमा अनुष भट्टराई, ३.८४ जीपीएसहित बीईआईमै प्रनव तण्डुकार, ३.७७ जीपीएसहित बीसीटीमा सूर्य पन्त र ३.७४ जीपीएसहित बीसीटीमै शरम्श केसीले आईओईको प्रथम वर्षको नतिजामा अब्बल स्थान प्राप्त गरेका हुन् ।

    एड्भान्स कलेज अफ इन्जिनियरिङले विद्यार्थीले राम्रो नतिजा ल्याएको भन्दै उनिहरुलाई सम्मान समेत गरेको छ ।

    images
    बिहिवार, आश्विन १७ २०८१०७:४८:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार