सोमवार, चैत्र १७ २०८१
चैत, १८ गते/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज ८ बजे देखि मतदान हुन लागेको हो ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
विश्वविद्यालयमा ६ हजार भन्दा बढी मतदाता रहेका छन्। भने विद्यार्थीले मेसिनमार्फत मतदान गर्नेछन्। मतदान अपरान्ह ४ बजे सम्म चल्ने छ।