Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यार्थीको भर्ना गर्दिने भन्दै पैसा उठाएर विद्यार्थी नेता फरार

बिद्यार्थीको भर्ना गर्दिने भन्दै पैसा उठाएर विद्यार्थी नेता फरार

  • 1.4K
    SHARES

  • बिद्यार्थीको भर्ना गर्दिने भन्दै पैसा उठाएर विद्यार्थी नेता फरार

    रुपन्देही। बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी नेता बिबेक कुवरले धेरै बिद्यार्थीको भर्ना गर्दिने भन्दै पैसा उठाएर फरार भएका छन् ।

    बुटवल बहुमुखी क्याम्पसमा BA 4th Year मा अध्ययनरत रोल्नं १२० का विद्यार्थी विवेक कुवरले विभिन्न नया तथा पुराना विद्यार्थीहरुसंग भर्ना गरिदिने, परीक्षा फारम भरिदिने भनी निजहरुको कागजात र लाग्ने शुल्क वापतको रकम बुझि भर्नाका साथै फारम भरीदिने भन्दै पैसा उठाएर भरार भएका हुन।

    नेता कुवरलाई क्याम्पसले निलम्बन गर्नुका साथै क्याम्पस प्रवेशमा समेत रोक लगाइएको छ । उनी अनेरास्ववियुका नेता तथा सोहि क्याम्पसका स्ववियु सदस्य समेत हुन् ।

    FB_IMG_1746346986872.jpg

    images
    आइतवार, बैशाख २१ २०८२०२:३२:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार