Oct 07 2026 | २०८३, आश्विन २१ गते

त्रिविका उपकुलपतिलाई पिएन क्याम्पसमा नेविसंघको कालो झण्डा

त्रिविका उपकुलपतिलाई पिएन क्याम्पसमा नेविसंघको कालो झण्डा

  • 463
    SHARES

  • त्रिविका उपकुलपतिलाई पिएन क्याम्पसमा नेविसंघको कालो झण्डा

    बैशाख, २७ गते/पोखरा । जिल्लाको पृथ्वीनारायण क्याम्पसमा नेविसंघका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्ग केसीलाई कालो झण्डा देखाएका छन् ।

    शुक्रबार पृथ्वीनारायण क्याम्पसको प्राध्यापक कर्मचारी मैत्रीपूर्ण खेलको समापन कार्यक्रममा पोखरा आएका उपकुलपति केसीलाई नेविसंघका सभापति विवेक तिमल्सिनाको नेतृत्वमा कालो झण्डा देखाइएको हो।

    काठमाडौँको आरआर क्याम्पसमा निर्वाचन विनै स्ववियू गठन गर्दा मौन रहेर समर्थन गरी लोकतान्त्रिक पद्धति मिच्न सहयोग गरेको भन्दै उनलाई कालो झण्डा देखाइएको विद्यार्थी नेताले जानकारी दिएका छन् ।

    images
    शनिवार, बैशाख २७ २०८२०८:१५:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार