Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

  • 2.0K
    SHARES

  • एकबर्षे बि.एड.मा सेमेस्टर प्रणाली लागू ! ( हेर्नुस् सूचना सहित)

    त्रिभुवन बिश्वबिद्धालयले उच्च शिक्षाको स्तर उन्नती र प्रयोगात्मक बनाउन बिश्वबिद्धालयको हरेक तहसम्म शेमेस्टर प्रणाली लागू गर्दै आएको छ।

    यसै सन्दर्भमा शिक्षाशात्र संकाय एक बर्षे बिएड ( One year B.Ed. ) लाई पनि सेमेस्टर प्रणालीमा लैजाने निर्णय गरेको छ । 

    यसअघि बार्षिक प्रणाली अनुसार संचालन हुँदै आएको एक बर्षे बिएड कार्यक्रम परिमार्जन गर्दै सेमेष्टर प्रणाली मा लैजाने निर्णय गरेको सूचना प्रकाशित गरेकोछ।

    शिक्षासास्त्र संकाय डिन कार्यलय एक सुचना जरि गर्दै २०७७/७८ को लागि बार्षिक प्रणाली अनुरुप भर्ना नलिन अनुरोध गर्दै सूचना जारी गरेको हो ।

    हेर्नुस सूचना सहित ! FB_IMG_1615911869000.jpg

    images
    बुधवार, चैत्र ४ २०७७०४:१५:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार