बुधवार, चैत्र १८ २०७७
काठमाडौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान ले बि.एस्सी तहको प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
प्रवेश परीक्षा याही चैत २१ गते शनिवार हुने जनाएको छ ।
हेर्नुस् तालिका
