Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिबि द्वारा उपप्रध्यापक र क्रमचारी पदका लागि दर्खास्त आह्वान : हेर्नुस सूचना सहित

त्रिबि द्वारा उपप्रध्यापक र क्रमचारी पदका लागि दर्खास्त आह्वान : हेर्नुस सूचना सहित

  • 1.4K
    SHARES

  • त्रिबि द्वारा उपप्रध्यापक र क्रमचारी पदका लागि दर्खास्त आह्वान : हेर्नुस सूचना सहित

    काठमाडौं /१५ असार- त्रिभुवन विश्वविद्यलाय सेवा आयोगको कार्यलयले उपप्रध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यलाय उपप्रध्यापक पदहरुमा खुला प्रतियोगिता द्धारा पदपुर्ति गर्नुपर्ने भएकोेले दरखास्त आह्वान गरेको हो ।

    कानुन, ग्रामीण विकास,मैथिली गरी ३० जना उपप्रध्यापक पदका लागि दरखास्त आह्वान गरेकोले योग्यता पुगेका नेपाली नागरीकले असार १५ गते देखि साउन १८ गते भित्र आवेदन दिन भनिएको छ ।

    साथै ४५ वर्ष उमेर ननागेको हुनु पर्ने छ । तर त्रिवि सेवामा स्थायी वा करारको सेवामा कार्यरतहरुको हकमा उमेरको हदबन्दी नलाग्ने जानकारी दिएको छ ।

    त्यसै गरी त्रिभुवन विश्वविद्यलाय सेवा आयोगको कार्यलयले कर्मचारी पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।प्रशासन सेवा अन्र्तगत प्राविधिक समुहका पदहरुमा समावेशी प्रतियोगिता द्धारा पदपुर्ति गर्ने जनाएको छ । योग्यता पुगेका नेपाली नागरीकले साउन ४ गते सम्म आवेदन दिनु पर्ने छ ।

    इच्छुक व्याक्तिहरुले त्रिवि सेवा आयोगको www.tuservicecommussion.edu.np अनलाईन मा अंकित अनलाईन एप्लिकेशन मार्फत दरखास्त भर्न सकिने जनाएको छ ।FB_IMG_1624953353393.jpg

    FB_IMG_1624953356789.jpg

    images
    मंगलवार, आषाढ १५ २०७८०१:४४:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार