बुधवार, आषाढ ३० २०७८
सुदुरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संंकायको डीनमा कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा पदमराज जोशी नियुक्त भएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा. जोशीलाई डीन नियुक्त गरेको हो।
त्यसैगरी सोहि विश्वविद्यालयको व्यवस्थापन संंकायको डीनमा कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा पदमराज जोशी नियुक्त भएका छन् । 
बिश्वबिद्धालय कार्यकारी परिषदले प्राडाद्वयलाई विश्वविद्यालयले विभिन्न प्रक्रियाका माध्यमबाट छनोट गरी नियुक्त गरिएको जनाइएको छ ।