सोमवार, भाद्र ७ २०७८
धनुषा - महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिकामा भोलि देखि शिक्षण सँस्था संचालन हुने भएको छन। नगर शिक्षा समितीको भाद्र ७ गते बसेको बैठकले एक सूचना जारी गर्दै शिक्षण सँस्था संचालन गर्ने निर्णय गरेको हो।
यसअघि कोभिड -१९ महामारी को जोखिम मध्यनजर गर्दै बन्द भएको शिक्षण सिकाइ क्रियाकलाप जिखिम न्यून रहेको भन्दै भाद्र ८ गते देखि शिक्षण सँस्था खुल्ला गर्ने निर्णय गरेको जनाइएको छ
