Oct 03 2026 | २०८३, आश्विन १७ गते

राप्ती नगरपालिका द्वारा कक्षा १२ का विद्यार्थीलाई कोभिड खोप लगाउन अनुरोध ।

राप्ती नगरपालिका द्वारा कक्षा १२ का विद्यार्थीलाई कोभिड खोप लगाउन अनुरोध ।

  • 458
    SHARES

  • राप्ती नगरपालिका द्वारा कक्षा १२ का विद्यार्थीलाई कोभिड खोप लगाउन अनुरोध ।

    चितवन - राप्ती नगरपालिकाको कार्यलय द्वारा कक्षा १२ का विद्यार्थीलाई कोभिड - १९ विरुद्ध ASTREZENECA / VEROCEL को प्रहिलो खोप लगाउन अनुरोध अनुरोध गरेको छ।

    नगरपालिकाले आज एक सूचना जारी गर्दै १८ बर्ष उमेर पुगेका +2 का विद्यार्थी लाई खोप लगाउन सुचना जारिगरेको हो ।

    सुचनामा भनिएको छ , स्वास्थ कार्यलय चितवनको मिति ०७८/०५/०४ गतेको सुचना बमोजिम १८ बर्ष उमेर पुगेका यश राप्ती नगरपालिका अन्तर्गत कक्षा १२ का विद्यार्थीलाई कोभिड - १९ विरुद्धको पहिलो मात्रा को खोप कार्यक्रम संचालन हुने हुदा सरोकार सबैमा सुसूचित गरिएको छ।' खोप लगाउन परिचयपत्र अनिवार्य साथमा हुनुपर्ने छ।

    हेर्नुस सूचना सहित 

    FB_IMG_1629799241508.jpg

    images
    मंगलवार, भाद्र ८ २०७८०४:०९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार