Oct 03 2026 | २०८३, आश्विन १७ गते

फालेलुङ गाउपालिका द्वारा स्वास्थ्य मापदण्ड पालनागरी शिक्षण सँस्था खोल्न निर्देशन ।

फालेलुङ गाउपालिका द्वारा स्वास्थ्य मापदण्ड पालनागरी शिक्षण सँस्था खोल्न निर्देशन ।

  • 572
    SHARES

  • फालेलुङ गाउपालिका द्वारा स्वास्थ्य मापदण्ड पालनागरी शिक्षण सँस्था खोल्न निर्देशन ।

    पाँचथर - फालेलुङ गाउपालिका पाँचथर द्वारा स्वास्थ्य मापदण्ड पालनागरी शिक्षण सँस्था खोल्न निर्देशन दिएको छ। आज एक सुचरान जारी गर्दै गाउपालिकाले यस्तो निर्देशन दिएको हो ।

    गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद साखाको २०७८/०५/०९ मा बसेको बैठकले गाउपालिका भित्र संचालित सम्पुर्ण बिद्यालयहरुले भौतिक दुरि कायम गरि स्वास्थ्य मापदण्ड अपनाएर १० देखि दिनको २ बजेसम्म दिनमा ५ वटा बिषय पठनपाठन हुने गरि खोल्न निर्देशन दिएको हो ।

    बिद्यालय संचालन अवधी भर भिडभाड हुनेगरि कुनै पनि कार्य भने हुनपाउने छैन। यसै गरि धेरै विद्यार्थी भएका बिद्यालयमा सानो सानो समूह बनाएर पठनपाठन गराउनु पर्ने छ ।

    हेर्नुस गाउपालिकाको सूचना

    FB_IMG_1629973759831.jpg

    images
    बिहिवार, भाद्र १० २०७८०४:५०:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार