Oct 04 2026 | २०८३, आश्विन १८ गते

डिसीएमसी र स्थानीय तहको समन्वयमा शिक्षण संस्था खोल्न गर्न पाइने

डिसीएमसी र स्थानीय तहको समन्वयमा शिक्षण संस्था खोल्न गर्न पाइने

  • 767
    SHARES

  • डिसीएमसी र स्थानीय तहको समन्वयमा शिक्षण संस्था खोल्न गर्न पाइने

    काठमाडौं- उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसिएमसि )सँग समन्वय गरेर भौतिक रुपमा शिक्षण संस्था  खोल्न पाइने भएको छ ।

    उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको काठमाडौमा बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो ।

    बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने व्यबस्था गरेको छ ।

    उपत्यकाको तीन प्रमुख जिल्ला अधिकारी को बैठकले गरेको निर्णय यस्तो छ।

    FB_IMG_1630486669779.jpg

    images
    बुधवार, भाद्र १६ २०७८०३:२७:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार