Oct 05 2026 | २०८३, आश्विन १९ गते

जशिसाकेली द्वारा कक्षा १२ को अंग्रेजी र नेपाली पुस्तकको मूल्य निर्धारण ।

जशिसाकेली द्वारा कक्षा १२ को अंग्रेजी र नेपाली पुस्तकको मूल्य निर्धारण ।

  • 875
    SHARES

  • जशिसाकेली द्वारा कक्षा १२ को अंग्रेजी र नेपाली पुस्तकको मूल्य निर्धारण ।

    भक्तपुर - जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड (जशिसाकेली) ले कक्षा १२ को अंग्रेजी र नेपाली बिषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ।

    केन्द्रले निर्धारण गरिएको मुल्य अनुसार अंग्रेजीको मूल्य रु ११२ र नेपालीको मूल्य रु ७१ राखिएको जनाएको छ । साथै उक्त मूल्य अनुसार बिक्री वितरण तथा खरिद गर्न अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।

    जनक शिक्षा सामाग्री केन्द्र द्धारा मुद्रित पुस्तक नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्धारा स्वीकृत पुस्तक हुन् ।

     

    images
    आइतवार, भाद्र २० २०७८०४:०३:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार