बुधवार, भाद्र २३ २०७८
भक्तपुर - राष्ट्रिय युवा परिषद द्वारा 'एक शिक्षण संस्था एक उद्धम' कार्यक्रमका लागि प्राबिधिक तथा व्यावसायिक धार / शिक्षा संचालित वा नमूना माध्यमिक बिद्यालयहरु प्रस्थाव पेस गरेको छ । चालू आ .व. मा राष्ट्रिय युवा परिषदको स्वीकृत बार्षिक कार्यक्रमअनुसार यो कार्यक्रम संचालन हुने भएको हो।
यस कार्यक्रमकालागी छनोट भएका सामुदायिक बिद्यालयहरुले कार्यक्रम कार्यढाँचा २०७८ बमोजिम सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र व्यावसायिक परियोजना प्रस्थाव सहित निबेदन दिनुपर्ने प्राबधान रहेको बताइएको छ।
एक शिक्षण संस्था एक उद्धम कार्यक्रम कार्यन्वयन कार्यढाँचा परिषदको अनलाइन www.nyc.gov.np मा वा info@nyc.gov.np मा इमेल गर्म सकिने बताइएको छ।
राष्ट्रिय युवा परिषदलेजारी गरेको सुचना यस्तो छ।
