Oct 04 2026 | २०८३, आश्विन १८ गते

बिद्यालय खुला भएसंगै बालबालिकामा फैलियो कोराेना संक्रमण ।

बिद्यालय खुला भएसंगै बालबालिकामा फैलियो कोराेना संक्रमण ।

  • 495
    SHARES

  • बिद्यालय खुला भएसंगै बालबालिकामा फैलियो कोराेना संक्रमण ।

    अमेरिकामा - कोभिढ १९ संक्रमणका कारण बन्द भएका बिद्यालय संचालनमा आए संगै अमेरिकामा बालबालिकामा कोभिड संक्रमणको सङ्ख्यामा बृद्धि भएको छ। अस्पतालमा भर्ती हुने अधिकांस बालबालिकामा डेल्टा भेरिएण्ट संक्रमण देखिएको अधिकारीले जनाएका छन।

    अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ। चिकित्सकहरुका अनुसार डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताए ।

    अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन्। कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ।

     

    images
    आइतवार, भाद्र २७ २०७८०५:०३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार