Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा, प्रमाणपत्र, तथा प्री-डिप्लोमा तहको निशुल्क छात्रवृत्तिमा भर्ना सम्बन्धि सुचना।

डिप्लोमा, प्रमाणपत्र, तथा प्री-डिप्लोमा तहको निशुल्क छात्रवृत्तिमा भर्ना सम्बन्धि सुचना।

  • 1.2K
    SHARES

  • डिप्लोमा, प्रमाणपत्र, तथा प्री-डिप्लोमा तहको निशुल्क छात्रवृत्तिमा भर्ना सम्बन्धि सुचना।

    प्राबिधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) गण्डकी प्रदेशले डिप्लोमा, प्रमाणपत्र , प्री-डिप्लोमा तहको नि:शुल्क बर्गिकृत छात्रवृत्ति भर्ना सिफारिस सम्बन्धि सुचना प्रकासित गरेको छ।

    परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरको डिप्लोमा प्रमाणपत्र तहको मिति २०७८/०५/१९ र प्री-डोप्लोमा तहको मिति २०७८/०५/०२ गते र मिति २०७८/०५/१९ पुनः प्रकाशित सूचना अनुसार गण्डकी प्रदेश भित्र संचालित आंगिक, टेक्स्ट, साझेदारी र निजि स्तरका शिक्षण संस्थाहरुमा अवस्यक प्रक्रिया पुर्‍याइ भर्न हुन अनुरोध गरेको छ। सिफारिस परेका विद्यार्थीहरुले यो सुचना लाई साधर मान्दै १५ दिन भित्र २०७८/०६/०५ देखि २०७८/०६/१९ गते भित्र तोकिएको शिक्षण सँस्थामा भर्ना भैसक्नुपर्ने बताएको छ।

    यस्तो छ गण्डकि प्रदेश कार्यलयको सुचना ।

    FB_IMG_1632215981420.jpg

    छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी हरुको सुची यस्तो छ।

    Screenshot_20210921-150622_Facebook.jpgScreenshot_20210921-150729_Facebook.jpg

    Screenshot_20210921-150815_Facebook.jpg

    images
    मंगलवार, आश्विन ५ २०७८०३:२७:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार