बिहिवार, आश्विन १४ २०७८
काठमाडौ - चिकित्सा सात्र अध्यायन संस्था डिनको कार्यलय महाराजगन्जले असोज १३ प्रकाशित भएको चिकित्सा शिक्षाको स्नातक तहको छात्रवृत्ती र विदेशी कोटातर्फको भर्ना सूची प्रकाशित भएको छ। कार्यलयले एक सूचना जारी गर्दै भर्ना लागि निर्देशन दिएको हो।
शैक्षिक कार्यक्रमका लागि छात्रवृत्त र विदेशी कोटातर्फ पहिलो म्याचिङग पहिलो नतिजा अनुसार विद्यार्थी भर्ना गर्नुपर्ने छ। भर्नाको लागि विद्यार्थी स्वयं उपस्थित हुनुपर्ने जनाएको छ।
छनोट भएका संस्थाको आंगिक र सम्बन्धन प्राप्त कलेजमा ११ बजेदेखि ३ भर्न गर्न सक्ने जनाएका छन ।

Hhh