Oct 04 2026 | २०८३, आश्विन १८ गते

क्याम्पस प्राङ्गण भित्र टिकटक बनाउन निषेध ।

क्याम्पस प्राङ्गण भित्र टिकटक बनाउन निषेध ।

  • 565
    SHARES

  • क्याम्पस प्राङ्गण भित्र टिकटक बनाउन निषेध ।

    बुटवल - लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले क्याम्पस प्राङ्गण भित्र टिकटक बनाउन निषेध गरेको छ। क्याम्पस ले एक सूचना जारी गर्दै क्याम्पस हाता भित्र टिकटक वनाउन रोक लगाएको हो।

    क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन्।

    उनले टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने बताएका छन।

     

    images
    बिहिवार, आश्विन १४ २०७८०९:००:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार