Oct 04 2026 | २०८३, आश्विन १८ गते

विभिन्न प्रकारका सिपमुलक निःशूल्क तालिमका लागि आवेदन माग। (सूचना सहित)

विभिन्न प्रकारका सिपमुलक निःशूल्क तालिमका लागि आवेदन माग। (सूचना सहित)

  • 817
    SHARES

  • विभिन्न प्रकारका सिपमुलक निःशूल्क तालिमका लागि आवेदन माग। (सूचना सहित)

    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिबृदी परियोजना (EVENT) द्वारा विभिन्न सिपमुलक तालिमका लागि आवेदन माग गरेको छ।

    परियोजनाले एक सूचना जारी गर्दै विभिन्न ३६ प्रकारका व्यावसायिक तालिमको लागि आवेदन माग गरेको हो।

    यश परियोजनाबाट विभिन्न तालिम तथा रोजगार सेवा प्रदायक सँस्थाहरु मार्फत पेसागत बिषयमा आर्थिक बर्ष २०७८/७९ मा काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा भौचर प्रणालीमा आधारित ३ महिने नि:शुल्क तालिमका लाफी आवेदन फारम खुलाएको जानकारी दिएको छ।

    आवेदन फारम भर्म परियोजनाको वेबसाईट www.event.gov.np बाट नि:शुल्क अनलाइन फारम भर्न सकिने जनाएको छ। फारम मिति २०७८ कार्तिक १६ गते राती १२ बजे सम्म भर्न सकिने सूचना मा जानकारी दिएको छ।

    बिस्तृत जानकारीका लागि व्यावसायिक शिक्षा तथा तालिम अभिबृदी परियोजनाले जारी गरेको सूचना यस्तो छ।

    FB_IMG_1633353976467.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार