मंगलवार, आश्विन १९ २०७८
कालिकोटको - जिल्लाको सान्नी त्रिवेणीत्रिवेणी गाउँपालिका मुम्राको ज्ञानज्योती आधारभूत बिद्यालयमा एक शिक्षकले शिक्षिका भगाइ लगेपछि बिद्यालयमा पठनपाठन पूर्णरूपमा ठप्प।
सन्नि त्रिवेणी गाउपालिका वडा नं. ८ मुम्राको ज्ञानज्योति आधारभुत बिद्यालयका अविवाहित अन्दाजी २३ बर्षका शिक्षकले सोही बिद्यालयको अन्दाजी ३१ बर्षिय शिक्षिका लिएर फरार भएसी पठनपाठन ठप्प भएको हो।
शिक्षिका रामझुलाका एक छोरी र एक छोरा समेत रहेको र श्रीमान पनि घरमै भएपनी दुई जना (शिक्षक- शिक्षिका) को प्रेम भएको कारण भागेर फरार भएको बताइएकोछ।
यद्यपि प्रहरीले भने खोजी कारुअ जारी रहेको र शिक्षिका लाई घरमा ल्याइ सकिएको बताइएको छ। तर शिक्षक भने अझै फरार रहेको स्थानिएले बताए।