Oct 04 2026 | २०८३, आश्विन १८ गते

"बेटी पढाउ , बेटी बचाउ" अभियान: प्रदेश दुई सरकारद्वारा छात्रहरुलाइ साइकल बितरण।

"बेटी पढाउ , बेटी बचाउ" अभियान: प्रदेश दुई सरकारद्वारा छात्रहरुलाइ साइकल बितरण।

  • 827
    SHARES

  • "बेटी पढाउ , बेटी बचाउ" अभियान: प्रदेश दुई सरकारद्वारा छात्रहरुलाइ साइकल बितरण।

    रौतहट- ईशनाथ नगरपालिका  वडा नम्बर ०९ मा रहेको श्री जनता माध्यमिक बिद्यालय डुमरियामा प्रदेश नं.२ सरकारको सहयोगबाट "बेटी पढाउ, बेटी बचाउ" अभियान अन्तर्गत  कक्षा -९ मा अध्ययनरत छात्राहरुलाई नि:शुल्क साइकल वितरण गरिएको छ ।FB_IMG_1635512374994.jpg

    रौतहट क्षेत्र नम्बर २ बिधानसभा ख को बिधायक माननीय तथा जसपा नेता राजकिशोर यादब (किशोरी यादब) को प्रमुख अतिथ्यमा साइकल बितरण गरिएको हो। कार्यक्रममा इशानाथ मगरपालिकाको नगर प्रमुख सन्तोष कुमार मेहता , वडा नम्बर ९ का अध्यक्ष रामबाबु राय यादब लगाएत नेता हरुको उपस्थिती रहेको बताइएको छ।FB_IMG_1635512384682.jpg

    कार्यक्रममा बोल्दै नेता हरुले बेटी पढाउ, बेटी बजाउ, अभियान लाई सफल पार्न अन्य क्षेत्रमा मा पनि छात्रा लक्षित कार्यक्रम संचालन गर्ने बताए। कार्यक्रममा सोही बिद्यालयका प्र.अ. दिप कुमार मेहेताको उपस्थिति रहेको थियो।

     

    images
    शुक्रवार, कार्तिक १२ २०७८०७:०१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार