Oct 05 2026 | २०८३, आश्विन १९ गते

मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थीले निकाले खाली सिलिन्डर बोकेर जुलुस।

मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थीले निकाले खाली सिलिन्डर बोकेर जुलुस।

  • 391
    SHARES

  • मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थीले निकाले खाली सिलिन्डर बोकेर जुलुस।

    काठमाडौ - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट ६ विद्यार्थी संगठनले खाली सिलिन्डर बोकेर जुलुस निकालेका छन्।FB_IMG_1636882877545.jpg

    Screenshot_20211114-154724_Facebook.jpgआइतबार दिउँसो काठमाडौंमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थीहरुले खाली सिलिन्डर बोकेर जुलुस निकालेका हुन्।

    उनीहरूले सिलिन्डरमा  ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायत पोस्टर लेखेर टाँसेका थिए। निरन्तर आन्दोलनमा उत्रेका विद्यार्थीले मूल्य वृद्धि फिर्ता हनुन्जेल आन्दोलन नरोक्ने समेत बताएका छन।

    आजै बिहाना बिप्लव नेतृत्व को नेकपा निकट विद्यार्थीले गरेको चक्काजाम मा प्रहरी धरपकड हुदा २५ जना विद्यार्थी नेता पक्राउ परेको जनाइएको छ।

     

    images
    आइतवार, कार्तिक २८ २०७८०३:४१:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार