Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षकको माग गर्दै विद्यार्थीद्वारा चक्काजाम, प्रहरीले गर्‍यो लाठीचार्ज।

शिक्षकको माग गर्दै विद्यार्थीद्वारा चक्काजाम, प्रहरीले गर्‍यो लाठीचार्ज।

  • 687
    SHARES

  • शिक्षकको माग गर्दै विद्यार्थीद्वारा चक्काजाम, प्रहरीले गर्‍यो लाठीचार्ज।

    वीरगञ्ज-  नेपाल गीता गजेन्द्रराज जोशी मा.वि.का विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका छन। वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुर बजारमा विद्यार्थीहरुले शिक्षकको माग गर्दै आन्दोलन गरेका हुन्।FB_IMG_1638199867631.jpg

    सोमबार बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाममा उत्रिएका विद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत गरेको जानकारी आएको छ ।

    प्रहरीले सोमबार लाठी चार्ज गर्दा १० जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते विद्यार्थी सामान्य उपचार पछि घर फर्किएको बताइएको छ। प्रहरीले स्थिति नियन्त्रणका लागि १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

     

    images
    सोमवार, मंसिर १३ २०७८०४:४६:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार