मंगलवार, पौष २७ २०७८
काठमाडौ - कर्णाली प्रदेश लोकसेवा आयोग ले प्रदेश पाचौ र स्थानीय तह पाचौ पदको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ l
आयोगले अनलाइन प्रणाली द्वारा फारम भर्न सकिने जनाएको छ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले पाँचौ तह प्राविधिक /अप्राबिधिक प्रशासन (लेखा र सामान्य प्रशासन), आन्तरिक लेखापरिक्षक, लेखापाल, लेखा सहायक, सहायक पाचौंमा विभिन्न पदको लागि बिज्ञापन गरेको हो।
- खुल्ला-६८,
-महिला -१८
-आ ज=६
जम्मा- ९२ जना।
त्यसैगरी महिला विकास निरीक्षक ( पाचौं तर्फ)
- जम्मा= ९
- खुल्ला =८
- महिला =१
प्रशासन प्राविधिक सहायक पाचौं तर्फ
- जम्मा=१६
- खुल्ला=१४
- महिला =१
- आदिवासी जनजाती=१
आयोगले प्रथम चरण लेखित परिक्षा परीक्षा मिति २०७८ फागुन १४ परिक्षा समय दिनको १ बजे हुने बताएको छ।






