Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनक शिक्षा सामाग्री केन्द्रमा विभिन्न रिक्त पदमा दर्खास्त माग

जनक शिक्षा सामाग्री केन्द्रमा विभिन्न रिक्त पदमा दर्खास्त माग

  • 926
    SHARES

  • जनक शिक्षा सामाग्री केन्द्रमा विभिन्न रिक्त पदमा दर्खास्त माग

    माघ, ११ गते काठमाडौ। जनक शिक्षा सामाग्री केन्द्रमा रिक्त पदहरुमा दर्खास्त माग गरेको छ। लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दर्खास्त माग गरेको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०८फागुन ०१ र दोब्बर दस्तुर २०८१ फागुन ०८ सम्म दर्खास्त दिनसक्ने छन। साथै दरखास्त फाराम बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म दरखास्त बुझाउन सकिनेछ उल्लेख छ।

    दर्खास्त दिन केन्द्रको वेवसाइट www.janakedu.org.np बाट डाउनलोड गरी A4 साडजको पेपरमा प्रिन्ट गरी हालसाले खिचाएक पासपोर्ट साइजको २ प्रति फोटो टाँस गरी सम्पूर्ण विवरण भरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुरमा दरखास्त पेश गर्न सकिने जानकारी दिएको छ।

    Screenshot_2025-01-24-06-27-43-95_a23b203fd3aafc6dcb84e438dda678b6.jpgScreenshot_2025-01-24-06-28-05-54_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, माघ ११ २०८१०७:१३:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार