Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल टिलिकमको विभिन्न पदका लागि बिज्ञापन खुला।

नेपाल टिलिकमको विभिन्न पदका लागि बिज्ञापन खुला।

  • 739
    SHARES

  • नेपाल टिलिकमको विभिन्न पदका लागि बिज्ञापन खुला।

    फागुन, ९/ काठमाडौं । नेपाल टेलिकममा विभिन्न पदका लागी विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।

    शुक्रवार सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ । योग्य ब्यक्तिले आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ भने दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।

    उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

    हेर्नुहोस् सूचना

    FB_IMG_1740103467327.jpg

    images
    शुक्रवार, फाल्गुण ९ २०८१०८:०८:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार